२०२१ मा हलमा रिलिज हुने पहिलो चलचित्र बन्दै ‘१२ ओ’क्लक’
baahrakhari.com · Wed Dec 23 17:41:00 UTC 2020
मुम्बई । हरर चलचित्र प्रेमीहरुका लागि वर्ष २०२१ राम्रो सुरुवात हुन सक्छ । हरर जनराका चर्चित निर्देशक रामगोपाल बर्मा आफ्नो नयाँ हरर चलचित्र २०२१ का लागि लिएर आउने भएका छन् ।
‘१२ ओ’क्लक’ अन्दर का भूत नामक उक्त चलचित्र एक साइकोलोजिकल हरर थ्रिलर चलचित्र हो । निर्देशक बर्माले सार्वजनिक गरेको चलचित्रको पोस्टरमा उल्लेख गरेअनुसार चलचित्र २०२१ को जनवरी ८ मा रिलिज हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)