‘हेरालो प्रणाली’ मा पूर्वसुरक्षाकर्मी परिचालन गर्न सागर ढकालको सुझाव
ratopati.com · Mon Aug 24 07:31:46 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)