डिजिटल नेपाल कन्क्लेभ भदौ ११ गते, प्यानल संवाद तथा एक पावर संवाद सत्र सञ्चालन हुने
arthadabali.com · Mon Aug 24 07:30:33 GMT 2026

काठमाडौँ / सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण आगामी भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ।
आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनको मुख्य विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)