‘हिमालय रोडिज आठौं सिजन’ को ग्याङ लिडरमा रातो रानी पनि
onlinekhabar.com · Mon Aug 24 07:30:19 GMT 2026

काठमाडौं । र्यापर रातो रानी (जेनी योञ्जन) लाई ‘हिमालय रोडिज सिजन ८’ को ग्याङ लिडर (जज) को रुपमा देख्न पाइने भएको छ । शोले रातो रानीलाई आधिकारिकरुपमा अनुबन्धित गरिएको जनाएको छ ।
यसअघि अनुपविक्रम शाही, आशिष राना ‘लाउरे’ र माल्भिका सुब्बा ग्याङ लिडरको रुपमा अनुबन्धित भैसकेका छन् । माल्भिका र रानो रानी पहिलोपटक शोमा जोडिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)