लमजुङमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण
thahakhabar.com
लमजुङ : यहाँ पहिलो पटक ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पठाइएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार लमजुङबाट पीसीआर परीक्षणका लागि पोखरा पठाइएका १ महिला र ४ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)