समाजसेवा गर्न राजनीति गर्नैपर्छ भन्ने छैन : मनीषा कोइराला
ratopati.com
काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ । समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन् । समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’
उल्लिखित भनाइ हुन्, चर्चित अभिनेत्री एवम् लेखक मनीषा कोइरालाका । कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा उनले आफूलाई क्यान्सर लागिसकेपछिका अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा उनले यस्तो भनाइ राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)