मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र,  उपसभामुखले भनिन्– टाउको फुटाए पनि जबरजस्ती हुन्न

ratopati.com · Mon Aug 24 07:36:28 GMT 2026

हेटौँडा । बागमती प्रदेशका निवर्तमान संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् सचिवालयमा औपचारिक पत्र बुझाएको छ। तर, उक्त पत्रका विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख र राप्रपाकी प्रमुख सचेतकबिच विवाद भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरी सभामुखलाई सम्बोधन गरिएको पत्रमा उद्धव थापाले पार्टीको नीति, निर्देशन र विधान विपरीत कार्य गरेको उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)