मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप फुटबलमा स्विजरल्यान्डको पहिलो जित, शाकिरीले गरे दुई गोल

Ujyaaloonline.com · Sun Jun 20 23:32:27 GMT 2021

काठमाण्डाै - युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)