औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?
lokaantar.com · Sat Oct 28 17:15:00 GMT 2023
सामुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ ।
हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार विचार गर्नुभएको छ ? कुन औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ, थाहा पाइराख्नुस् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)