प्रधानमन्त्रीद्वारा दललाई छलफलका लागि पत्राचार
gorkhapatraonline.com · Sun Oct 19 17:05:13 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते साँझ ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनका सम्बन्धमा छलफल गर्न दलहरुलाई पत्र पठाउनुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)