प्रचण्ड–नेपाललाई ओली पक्षको सन्देशः पार्टी फुटिसक्यो
farakdhar.com · Fri Nov 27 17:48:19 UTC 2020
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद तत्काल समाधान हुने देखिँदैन । यही विवाद सुरु भएपछि १० दिनपछि शनिबार नेकपाको सचिवालय बैठक बस्दै छ ।
यो सचिवालय बैठक नेकपाको भविष्यबारे निकै औचित्यपूर्ण र महत्वपूर्ण रहेको टिप्पणी हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)