आकर्षक जागिरको नाममा ठग्दै रोजगार केन्द्र, सरकार बेखबर
farakdhar.com · Mon Feb 15 17:34:25 UTC 2021
अहिलेसम्म ऋण खोजीखोजी कयौं ठाउँमा फाराम भरेँ । पहिल्यै पैसा तिर्नुस् हामी काम दिन्छौं भन्छन् । पैसा नभएर काम खोजिरहेको हो भन्ने कहिले बुझ्ने ? काठमाडौंमा काम खोजिरहेकी कञ्चनपुरकी कान्ति शर्माको दुखेसो हो यो ।
यस्ता ठाउँबाट पढाइको पनि कुनै औचित्य नराखी जथाभावी कुरा गर्ने, ५÷६ हजार तलबको अफर गर्ने गर्दा आफूलाई निकै दुःख लाग्ने गरेको कान्ति बताउँछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)