मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो रहने छ आज दिनभरको मौसम

setopati.com · Mon Jan 01 01:13:08 GMT 2024

अहिले बिहान देशका पहाडी भूभागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)