किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तर्क्रिया सम्पन्न
clickmandu.com · Mon Aug 24 07:51:15 GMT 2026

ललितपुर । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन अन्तर्गत बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया सम्पन्न भएको छ ।
२०८३ साल भदौ ७ गते सम्पन्न कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)