‘चतुर कूटनीतिमार्फत ट्रम्पसँग कसरी व्यवहार गर्ने भन्ने उदाहरण पाकिस्तानले प्रस्तुत गर्यो’
baahrakhari.com · Sun Oct 19 17:07:00 GMT 2025

काठमाडौं । गाजामा युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरूसामु विजयको उत्सव मनाए । उत्सव मनाउने क्रममा उनले पाकिस्तानका शीर्ष सैनिकलाई मेरो मनपर्ने फिल्ड मार्सल भन्दै प्रशंसा गरेका थिए ।
त्यसपछि उनले पोडियम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफलाई हस्तान्तरण गरे । जसको उद्देश्य थियो क्यामेरासामु ट्रम्पको युद्धविराम प्रयासहरूको प्रशंसा गर्न सकुन् । शरीफले सोही दिन उनी ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि पुनः मनोनयन गर्ने विचारमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)