अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
ajakoartha.com · Mon Aug 24 07:57:00 GMT 2026

काठमाडौं- राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष ९सन् २०२६–२८०को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)