भारतमा कति पुगे कोरोना संक्रमित ?
lokpath.com · Fri Sep 25 17:24:05 UTC 2020
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या झण्डै ५९ लाख पुगेका छन् । शुक्रबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख ७७ हजार १५४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म ९२ हजार ८८३ जनाको मृत्यु हुँदा निको हुनेको संख्या पनि ४८ लाख १२ हजार बढी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)