सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत प्रतिफल दिने
bishowkhabar.com · Mon Aug 24 08:03:43 GMT 2026

काठमाडौं– लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
फण्डले करसहित ४ दशमलव ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)