मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलका खेल यी ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने

barnanmedia.com · Sun Oct 25 21:15:00 GMT 2026

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देशका ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले देशका विभिन्न स्थानमा ठूलो पर्दामार्फत खेल हेर्ने व्यवस्था गर्न लागेको हो ।

खेल हेर्न पाइने स्थानमध्ये काठमाडौंमा टीयू गेट–२, सिफल मैदान र टीयू माइक्रोबस पार्क रहेका छन् । त्यस्तै, विराटनगरमा पुरानो गुद्री मैदान, पोखरामा मालेपाटन चौर र चितवनमा वीरेन्द्र क्याम्पस तथा डिग्री कलेज परिसरमा खेल हेर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)