दीपेन्द्रसिंह ऐरी ईटीपीएलमा अनुबन्ध
nepalnews.com · Wed Jul 01 14:54:54 GMT 2026
काठमाडौँ । नेपाली टी-२० टिमका कप्तान दीपेन्द्र सिंह ऐरी पनि युरोपियन टी-२० प्रिमियर लिग (ईटिपिएल) मा अनुबन्धित भएका छन्। उनले यो लिग एम्स्टरडाम फ्लेम्सबाट खेल्ने छन्।
दीपेन्द्र ईटिपिएलमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन्। यस लिगका लागि सन्दीप लामिछाने पनि अनुबन्ध भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)