मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

lokaantar.com · Sun Apr 11 00:09:01 GMT 2021

सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ ।

निर्धारित समयभन्दा ढिला भए पनि अब हुलाकी सडकले बिस्तारै गति लिन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)