इसेवासहितका वालेट दुरुपयोग गरेर २ अर्बको हुण्डी, एकै परिवारका ३ विरुद्ध मुद्दा दायर !
arthasarokar.com · Mon Aug 24 08:12:10 GMT 2026

काठमाडौँ । इसेवा सहितका डिजिटल वालेटको दुरुपयोग गरेर २ अर्बको हुण्डी कारोबार गर्ने एकै परिवारका तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । धादिङको सत्यदेवी घर भई हाल काठमाडौँको नागार्जुन बस्ने राजेन्द्रप्रसाद रिजाल उनका भाई (रुसमा बस्ने) सुमन रिजाल र भाइबुहारी पविता उपाध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)