मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लम्पी स्किनले देशभर २१ हजार पशु मरे

thahakhabar.com

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट ६ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार ४०० भन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)