मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधी, जनजीवन अस्तव्यस्त

barnanmedia.com · Sun Oct 25 21:25:00 GMT 2026

बेलायतको उत्तरी क्षेत्रहरूमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण आइतबार दसौँ हजार घरहरू विद्युतविहीन भएका छन् र यातायात सेवाहरू अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका आएको बोएला दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)