बसको ठक्करबाट ज्यान गुमाएकी बोहराको परिवारलाई क्षतिपूर्ति दिन माग [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट ज्यान गुमाएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति दिन र घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै महरले गोदावरी नगरपालिका-२ नजिकै महाकाली यातायातको बसले बोहरालाई ठक्कर दिएर लडाएपछि पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै ज्यान गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)