एमाले उम्मेदवारले पैसा बाँडेको पुष्टि गर्न पोखरेलको चुनौती
khabarhub.com · Fri Nov 18 17:56:00 GMT 2022
काठमाडौँ – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेका नेताहरुले मतदातालाई पैसा बाडेको भनेर गलत हल्ला फैलाइएको बताएको बताएका छन् । शुक्रबार साँझ काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला पैसा बाडेको आरोपमा पक्राउ परेको समाचार प्रकाशित भएपछि एक विज्ञप्ती जारी गर्दै पोखरेल चुनावी माहोल अन्तै मोड्नका लागि गलत हल्ला फैलाएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)