एमाले छाडेपछि गयो ८ वडाध्यक्षको पद
setopati.com · Wed Jun 10 05:23:42 GMT 2026

२०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ।
निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)