सीमापारी क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना पुष्टि
annapurnapost.com · Tue May 12 23:37:00 UTC 2020
भैरहवा : रुपन्देहीको सीमावर्ती भारतीय सहर नौतनवा क्वारेन्टाइनमा राखिएका एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार २४ जनाको भारतीय र नेपालीको स्वाब संकलन गरेर परिक्षण गर्दा नौतनवा स्थिती मोर्डन एकेडेमी स्कूलको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको नौतनवाका सिओ राजुकुमार शावले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)