एप्पलले ल्याएको म्यागसेफ चार्जिङ प्रविधिबारे जान्नैपर्ने कुरा
techpana.com · Thu Jul 22 17:30:47 GMT 2021
काठमाडौं । एप्पलले हालै आईफोन १२ सिरिजका लागि ‘म्यागसेफ ब्याट्री प्याक’ सार्वजनिक गरेको छ ।
याे पावर बैंकजस्तै रिचार्जेबल ब्याट्री ब्याक हाे । तर यसले वायलेस रिचार्जकाे सुविधा दिन्छ, जुन आईफोनको पछाडि अट्याच गरिन्छ । यसले म्यागसेफ सपाेर्ट गर्ने आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, र आईफोन १२ प्रो म्याक्समा काम गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)