वीरगन्जमा अज्ञात पुरुषको शव फेला
ekantipur.com · Sun Oct 19 17:38:03 GMT 2025
पर्सा — वीरगन्ज महानगरपालिका–८, रेल्वे रोडस्थित सडक पेटीमा आइतबार एक अज्ञात पुरुष मृत फेला परेका छन्। नाम नखुलेका करिब ३५ वर्षीय मागी हिँड्ने एक पुरुष मृत फेला परेका हुन् ।
शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)