चुराेट छाेड्न सक्नु भएकाे छैन ? ४ सजिला उपाय
farakdhar.com · Mon Jun 14 16:41:23 GMT 2021
एजेन्सी– धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नितीनियमहरु कार्यान्वयन गरिरहेको हुन्छ र पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य छ । कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने ? उपाय निम्न छन् :
१. बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)