मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई दियो १२ वटा गाडी
onlinekhabar.com · Mon Aug 24 08:24:53 GMT 2026

८ भदौ, जनकपुरधाम । मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीलाई ती गाडी हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)