मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसद गेलालले संसदमा भने- म मन्त्रीलाई भेटेर साष्टाङ्ग दण्डवत गर्न तयार छु

setopati.com · Mon Aug 24 08:25:54 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले कोशीले कटान गरेर विस्थापित भएकाहरूबारे आफूले संसदमा प्रश्न उठाएको १५ दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको बताएका छन्।

'म कुन कुन मन्त्रलायमा गएर कुन कुन मन्त्रीलाई भेटेर साष्टाङ्ग दण्डवत गर्नुपर्ने हो नागरिकको तर्फबाट त्यो गर्न तयार छु', प्रतिनिधि सभाको आजको बैठकमा गेलालले भने, 'अहिलेसम्म २२ वटा परिवार विस्थापित भएर कोशिका आधारभूत विद्यालयमा बस्न बाध्य हुनु भएको छ। '

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)