मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय अनुमोदन

setopati.com · Sun Dec 26 05:04:00 GMT 2021

नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले शनिबारको निर्णयलाई अनुमोदन गरेको हो।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएको एक नेताले सेतोपाटीलाई बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)