चागुँनारायणमा विश्वकै अग्लो त्रिशूल निर्माण हुँदै
dekhapadhi.com · Sat Dec 12 15:41:00 UTC 2020
भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशूल स्थापना हुँदै छ।
महांकाल त्रिशूल डाँडा उपभोक्ता विकास समितिले महांकाल त्रिशूल डाँडा परिसरमा आज आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशूलको शिलान्यास गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)