देशभरका ५७ प्रयोगशालामध्ये हालसम्म कहाँ कति परीक्षण भयो ? (विवरण)
lokaantar.com · Sun Oct 04 17:28:09 UTC 2020
काठमाडौं । देशभरमा कोरोनाभाइरस भएनभएको पहिचान गर्न स्थापना गरिएका प्रयोगशालाको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५७ मध्ये सरकारी ४० र बाँकी निजी रहेका छन् । हालसम्म सरकारीमा ९ लाख ३५ हजार १५७ जनाको परीक्षण भएको छ भने निजीमा १ लाख ३८ हजार ४९१ जनाको परीक्षण भएको छ ।
सरकारी र दुबै प्रयोगशालामा गरी हालसम्म १० लाख ७४ हजार ४४८ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)