तामाकोसी थुनियो, जुनसुकै बेला खतरा उत्पन्न हुन सक्ने चेतावनी
thahakhabar.com
काठमाडाैं : जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी थुनिएको र जतिबेला पनि फुट्न सक्ने चेतावनी दिएको छ।
तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई प्रशासनले सचेत गराएको हो। प्रशासनले शुक्रबार राति पाैने १० बजे अत्यन्त जरुरी सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)