मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

barnanmedia.com · Sun Oct 25 21:45:00 GMT 2026

कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्।

आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालीका प्रतिनिधिले स्वागत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)