मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनी हुथीले १५ विदेशीसहित २० कर्मचारीलाई हिरासतमा लिएको राष्ट्रसङ्घद्वारा जानकारी

ratopati.com · Sun Oct 19 17:49:00 GMT 2025

साना । यमनी हुथी विद्रोहीहरूले आफ्ना २० कर्मचारीलाई अझै पनि हिरासतमा लिएका यमनस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले आइतबार जनाएको छ।

हुथी सुरक्षा बलले उनीहरूको कार्यालय परिसरमा ‘अनधिकृत प्रवेश’ गरेको र त्यहाँका कर्मचारीहरूलाई विद्रोहीले नियन्त्रणमा लिएको राष्ट्रसङ्घको कार्यालयले शनिबार जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)