भान्साको धारा खोल्दा मदिरा आएपछि…!
lokpath.com · Fri Oct 15 15:16:10 GMT 2021
काठमाडौं । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि त्यहाँका मानिसहरु अचम्ममा परेका छन् ।
सोमबार बिहान त्यहाँका मानिसहरुको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)