बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण
emountaintv.com · Mon Aug 24 08:49:24 GMT 2026

काठमाडौं ।
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)