पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा
khabarhub.com · Mon Aug 24 08:46:13 GMT 2026

काठमाडौं – पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार प्रणाली र ‘फेक रेस्क्यु’ नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था गर्न सुझाव दिएका छन्।
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज बसेको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गर्दै पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाका प्रतिनिधिले पर्यटन क्षेत्रको समग्र विकास र व्यवसायी तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)