काबुल विमानस्थल आसपासमा सुरक्षा जोखिम बढेको अमेरिका र बेलायतको भनाई
deshsanchar.com · Thu Aug 26 00:48:27 GMT 2021
अमेरिका र बेलायतले सुरक्षा जोखिम बढेको भन्दा आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट पर रहन आग्रह गरेका छन् । सुरक्षा जोखिम बढेको भन्दै उनीहरुले काबुल विमानस्थल तर्फको यात्रा सकेसम्म नगर्न भनेका हुन् ।
हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भत्रि अफगानिस्तान छोड्ने चाहमा विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)