मधेस सरकारले दियो ८ प्रहरी कार्यालयलाई साढे चार करोड भन्दा बढी मूल्यका गाडी
ratopati.com · Mon Aug 24 08:51:43 GMT 2026

जनकपुर। मधेस सरकारले प्रदेश मातहतका प्रहरीलाई साढे चार करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक कार्यक्रमकाबिच प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयहरूलाई एक दर्जन गाडी हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)