विचौलियाको जालो तोड्न माग गर्दै पोल्ट्री व्यवसायी सडकमा, कोल्डस्टोरहरुले ठगी गरेको गुनासो
corporatenepal.com · Mon Aug 24 08:54:46 GMT 2026

काठमाडौं । विचौलियाको जालो तोड्न माग गर्दै पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । कोल्डस्टोरहरुले ठगी गरेको गुनासो गर्दै साना किसानहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
विचौलियाका सिण्डिकेट र भारतीय कुखुराको तस्करीले साना किसानहरु विस्थापनको अवस्थामा पुगेको भन्दै देशभरका पोल्ट्री व्यवसायीले काठमाडौंमा उत्रिएका हुन् । किसान र उपभोक्तालाई जोड्नुपर्ने र बिचौलियाको जालो तोड्नुपर्ने उनीहरुको सरकारसँग माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)