कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता, को को भए सदस्य ?
nepalviews.com · Wed Mar 30 16:37:22 GMT 2022
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरू मनोनयन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)