काठमाडौं छाड्नेको लर्को, दिनभरि भित्रिन नदिएकाको थानकोटमा बिजोग (फोटो फिचर)
khabarhub.com · Mon Apr 27 16:59:03 UTC 2020
काठमाडौं – सोमवार विराटनगरबाट ७ वटा बस काठमाडौंका लागि गुडे । रातभरिको यात्रापछि बिहान थानकोट आइपुगेका ती बसलाई काठमाडौं प्रहरीले रोक्यो ।
परिवारमा बसेका र विभिन्न कारणले विराटनगरमा अलपत्र परेका नागरिकलाई काठमाडौं सहजै पुगिने विश्वास थियो । किनकि, विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीले प्रक्रिया पुर्याएर काठमाडौं जाने व्यवस्था मिलाएका थिए । मेयर पराजुलीले हातमा पत्र थम्याएर पठाएकाले कसैले पनि बाटोमा अलपत्र हुनुपर्ने सोचेका पनि थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)