यस्ता छन् मुलाका बहुउपयोगी फाइदाहरु !
lokpath.com · Wed Nov 04 17:00:27 UTC 2020
काठमाडौं । मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाई अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुन्छ ।
आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित बन्दै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)