बडीमालिकामा पुग्यो टेलिफोन र इन्टरनेट, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन
nagariknews.nagariknetwork.com · Mon Aug 24 08:59:32 GMT 2026

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)