बाह्रै महिना तातो पानी चाहने दिव्य देव
kalakarmi.com · Mon Aug 24 09:01:53 GMT 2026

काठमाडौं– अभिनेता दिव्य देव पन्त भदौ १९ गते प्रर्दशनमा आउन लागेको फिल्म ‘बा: एक योद्धा’ का कारण अहिले चर्चामा छन् । फिल्ममा अभिनेता पन्तले ‘बा’ को भूमिका निर्वाह गरेका छन् ।
फिल्मलाई लिएर दिव्य देवको एउटा कस्तो संयोग छ भने दिव्य देवले जब कमर्सियल थियटरमा पहिलो पटक अभिनय गरे, त्यो समयमा पनि उनले बुबाकै भूमिका निर्वाह गरेका थिए । अहिले प्रदर्शनमा आउन लागेको फिल्ममा पनि उनी ‘बा’ कै भूमिकामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)